आईपीएल क्रिकेटमा आज गुजरात र पन्जाब खेल्दै
- Khabar Nirantar
- २०८१ चैत्र १२
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाईटन्स र पन्जाब किंग्ङ्स खेल्दैछन् । खेल नेपाली समय अनुसार पौने ८ बजे अहमदाबादमा हुनेछ ।
१८ औँ संस्करणको आईपीएल क्रिकेटको हिजो भएको खेलमा लखनउ सुपर जाइन्टस्लाई एक विकेटले हराउँदै दिल्ली क्यापिटल्सले विजयी शुरुआत गरेको छ । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्