बसको ठक्करबाट सांसद रसाइली घाइते
- Khabar Nirantar
- २०७७ आश्विन १२
काठमाडौं – बसको ठक्करबाट सांसद प्रकाश रसाइली (स्नेही) घाइते भएका छन्।
आज बिहान टेकुमा बसले सांसद रसाइली सवार स्कुटरलाई ठक्कर दिँदा घाइते भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जनाकारी दिए। उनलाई आज विहान ७ बजेर ३० मिनेटमा टेकु सडक खण्डमा बा २ ख ९८१० को मिनी बसले रसाईली सवार बा ६५ प ५६७३ स्कुटर दिएको थियो।
उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको यादवले बताए।
शीर्ष समाचार
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत
- रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी
- काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा हाइस दुर्घटना: २५० मिटर तल खस्यो, ३ घाइतेको सेनाद्वारा उद्धार

प्रतिकृया दिनुहोस्