काठमाडौँ उपत्यकामा थप ७५५ जना कोरोना संक्रमित थपिए
- Khabar Nirantar
- २०७७ आश्विन ८
काठमाडौँ – काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना रहेका छन् ।
यस्तै बुधबार ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ४ सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना रहेका थिए ।
यो सहित काठमाडौँ उपत्यकामा संक्रमितको संख्या १९ हजार ३ सय २६ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्