नेकपा सचिवालय बैठक भोलि सम्मका लागि सर्यो
- Khabar Nirantar
- २०७७ आश्विन ५
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि मंगलबारका लागि सरेको छ।
गृहकार्य नपुगेको भन्दै मंगलबार दिउँसो साढे १२ बजेका लागि सारिएको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को सचिवालयले जनाएको छ। यसअघि बैठक आज दिउँसो १ बजे बस्ने तय भएको थियो।
आईतबार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो। बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायको नियुक्ति र पार्टी एकताका बाँकी कामका विषयमा एजेण्डा तय गरेको थियो।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्