यसरी स्वाहा भयो एकै रातमा घुम्थाङ गाउँ [फोटो फिचर]
- Khabar Nirantar
- २०७७ भाद्र २८
सिन्धुपाल्चोक – बाह्रविसे ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठ शनिबार साँझसम्म पनि घुम्थाङको नागपुजेका बासिन्दासँग कुरा गरेर फर्किएका थिए। घरमा आएर खाना खाएर सुते। तर बिहान उठ्दा गाउँको नामोनिशाना थिएन। पहिरोले गाउँ नै बगाइसकेको थियो।
घटनास्थल अरनिको राजमार्गको बसेरीबाट एक घन्टाको दुरीमा पर्छ। बाह्रविसे पहिरोस्थल अवलोकन गर्न सभामुख अग्नि सापकोटा पुगेका छन्। उक्त क्षेत्र सभामुख सापकोटाको निर्वाचन क्षेत्रसमेत हो । पहिरो प्रभावितलाई भेट्न सभामुखस्थल मार्गबाट गएका हुन्।














शीर्ष समाचार
- प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता (फोटो फिचर)
- चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण
- डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी
- ‘भारतीय कर्मचारीसँग भेट गरेर प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कूटनीतिक र पदीय मर्यादाको उल्लंघन गरे’
- भारतमा रहेका नेपालीलाई प्रधानमन्त्री प्रचण्डले भने- स्वदेश फर्केर नेपालको विकासमा योगदान दिनुहोस्
धेरै पढिएको
-
सिडेनमा केसी समुह लोकप्रिय
२०८० जेष्ठ ११ -
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
२०८० जेष्ठ १२
प्रतिकृया दिनुहोस्