पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु
- Khabar Nirantar
- २०७७ भाद्र २७
काठमाडौं – ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको निधन भएको छ।
स्वास्थ्य कार्यालय, ललितपुरले दिएको जानकारीअनुसार भक्तपुरका ७२ वर्षीय एक पुरुषको शुक्रबार राती पौने १० बजे मृत्यु भएको हो। यस्तै, काठमाडौंका ५१ वर्षीय एक संक्रमित पुरुषको शनिबार बिहान २ बजे उपचारकै क्रममा ज्यान गएको छ।
ललितपुरका ती पुरुष उपचारका लागि भदौ १७ गते पाटन अस्पताल पुगेका थिए भने काठमाडौंका पुरुषलाई १९ गतेका दिन अस्पताल भर्ना गरिएको थियो।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्