नेकपा स्थायी कमिटी बैठक अन्त्य
- Khabar Nirantar
- २०७७ भाद्र २६
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठक अन्त्य भएको छ। बैठक असार १० देखि जारी थियो।
बैठक अन्त्य भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।
पछिल्लो पटक साउन १३ गते स्थगित भएको बैठक डेढ महिनापछि शुक्रबार बसेको थियो।
शीर्ष समाचार
- प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता (फोटो फिचर)
- चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण
- डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी
- ‘भारतीय कर्मचारीसँग भेट गरेर प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कूटनीतिक र पदीय मर्यादाको उल्लंघन गरे’
- भारतमा रहेका नेपालीलाई प्रधानमन्त्री प्रचण्डले भने- स्वदेश फर्केर नेपालको विकासमा योगदान दिनुहोस्
धेरै पढिएको
-
सिडेनमा केसी समुह लोकप्रिय
२०८० जेष्ठ ११ -
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
२०८० जेष्ठ १२
प्रतिकृया दिनुहोस्