कृष्णभीर दुर्घटनामा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान घाइते, ट्रमा सेन्टर ल्याइयो
- Khabar Nirantar
- २०८० चैत्र २६
काठमाडौँ – धादिङको कृष्णभीरमा भएको दुर्घटनामा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान घाइते भएका छन्।
पूर्वखानेपानी मन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्य चढेको गाडी सोमबार विहान धादिङको कृष्णभिरमा दुर्घटना हुँदा ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। खानको हात फ्याक्चर भएको छ।
उनी विहानै सचिवायलका सदस्यसहित बर्दिया जान लागेका वेला गाडी दुर्घटना भएको हो। अर्को गाडीलाई जोगाउने क्रममा उनी चढेको गाडी भित्तामा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।
शीर्ष समाचार
- रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी
- काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा हाइस दुर्घटना: २५० मिटर तल खस्यो, ३ घाइतेको सेनाद्वारा उद्धार
- मौसममा सामान्य फेरबदल: यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप

प्रतिकृया दिनुहोस्