सुशान्त आत्महत्या प्रकरणः प्रेमिकाका भाइसहित ४ जना पक्राउ
- Khabar Nirantar
- २०७७ भाद्र २१
काठमाडौँ- सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ ।
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्तीसहित ४ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुशान्तकै प्रबन्धक श्यामुअल मिरान्डा, सुशान्तका घरेलु सहायक दीपेश सावन्त र अर्का एक जनालाई नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले नियन्त्रणमा लिएको हो।
बीबीसी हिन्दीले जनाए अनुसार दीपेशले लागुऔषध खरिद एवं कारोबार गर्ने गरेको पाइएकाले उनलाई पक्राउ गरिएको हो ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्