बागमती प्रदेशमा गठबन्धनबाट चारजनाले उम्मेदवारी दर्ता गराए
- Khabar Nirantar
- २०८० पुष २३
काठमाडौं – राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि वागमती प्रदेशमा गठबन्धनका तर्फबाट चारजनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि सोमबार भएको मनोनयन दर्ताका क्रममा गठबन्धनबाट नेपाली कांग्रेसका २, माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीका तर्फबाट १/१ जना गरी ४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
जसमा कांग्रेसबाट महिलातर्फ विष्णु कुमारी पुडासैनी र अन्यबाट जीतजंग बस्नेत, माओवादी केन्द्रबाट अपाङ्गतर्फ श्रीकृष्ण अधिकारी र एकिकृत समाजवादीका घनश्याम रिजालले दलित कलस्टरबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
शीर्ष समाचार
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क
- कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु, रेशमबहादुर र खुमाप्रसाद विजयी, युवातर्फ सुभाष र डा. कला निर्वाचित
- लोकप्रिय मतसहित इन्द्रबहादुर बानियाँ बने कांग्रेस केन्द्रीय सदस्य: पार्टी रूपान्तरणमा सक्रिय रहने उद्घोष

प्रतिकृया दिनुहोस्