October 16, 2026, Friday
KN hd tv

युवा संघको प्रदर्शन शान्तिपूर्ण : घर फर्किदै कार्यकर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट युवा सङ्घको

Tumore prostatico: la prognosi in base a stadio, grado e rischio
Tumore prostatico: la prognosi in base a stadio, grado e rischio
कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको छ । युवा संघले बिहीबार तीनकुनेमा गरेको प्रदर्शन शान्तिपूर्ण रुपमा सकिएको हो ।

उपत्यकाका विभिन्न ठाउँबाट कार्यकर्ताहरू जुलुसका साथ तीनकुने आएका थिए । तीनकुनेबाट कोटेश्वर हुँदै पुन तीनकुने आएर र्‍याली कोणसभामा परिणत भएको थियो । कोणसभालाई एमाले नेता महेश बस्नेत, युवा सङ्घका अध्यक्ष छितीज थेबेले सम्बोधन गरेका

Tumore prostatico: la prognosi in base a stadio, grado e rischio
Tumore prostatico: la prognosi in base a stadio, grado e rischio
छन् । त्यस्तै कलाकारहरू रामप्रसाद अवस्थी र सागर राईले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको