नेसपा गर्यो भूकम्पपीडितलाई १० लाख सहयोग
- Khabar Nirantar
- २०८० कार्तिक २७
काठमाडौं । नेपाल समाजवादी पार्टीले जाजरकोट तथा रुकुमका भूकम्पपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जाजरकोट–रूकुम पश्चिम भूकम्पपीडितका लागि १० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका छन् ।
भट्टराईले सामाजिक सञ्जालमार्फत भूकम्पपीडितलाई १० लाख रुपैयाँ सहयोग गरेको जानकारी दिएका हुन् । उनले प्रभावित क्षेत्रमा जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था राज्यका सबै अंग र तह परिचालित गरी अझै छिटो र प्रभावकारी रूपमा गर्न आग्रह समेत गरेका छन् ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्