पर्यटन सम्बद्ध विभिन्न संस्थाले दिए भूकम्पपीडितका लागि चार करोड
- Khabar Nirantar
- २०८० कार्तिक २२
काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाले चार करोड बढी रकम भूकम्पपीडितलाई सहयोग गरेका छन् ।
आज (बुधबार) बिहान पर्यटनमन्त्री सुदन किरातीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा हुने गरी चार करोड रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
यसरी सहयोग गर्नेमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष लगायत छन ् । त्यसैगरी गोरखा ब्रअरी प्रालिले पनि राहत कोषमा एक१ करोड सहयोग गरेको छ ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्