फूलपातीको अघिल्लो दिन काठमाडौंका मुख्य बजारमा किनमेल गर्नेको भीड, व्यापारी उत्साहित
- Khabar Nirantar
- २०८० कार्तिक ३
काठमाडौँ- फूलपातीको अघिल्लो दिन पनि काठमाडौं उपत्यकाका मुख्य बजारमा किनमेल गर्नेको भीड लागेको छ ।
काठमाडौंको न्यूरोड, असन, इन्द्रचोकलगायतका क्षेत्रमा शुक्रबार पनि किनमेल गर्ने सर्वसाधारणको भीड लागेको हो । ग्राहकको भीडभाडसँगै यस वर्ष व्यपारमा केही उत्साह देखिएको व्यापारीहरुले जनाएका छन् ।
दशैँका लागि व्यापारीहरुले ग्राहकलाई आकर्षित गर्न छुटको अफर पनि दिएका छन् । काठमाडौंको असन, इन्द्रचोकमा नुनदेखि सुनसम्म पाइने भएकाले पनि चाडपर्वका बेला सो क्षेत्रमा सर्वसाधारणको भीड लाग्ने गरेको छ ।
शीर्ष समाचार
- एनसेलको सीईओलाई बयानका लागि बोलाउन रास्वपाको माग
- अमेरिकी उच्च अधिकारी काठमाडौंमा, प्रधानमन्त्रीलाई भेट्दै
- न्यूरोडबाट झण्डै ७ किलो अवैध सुनसहित एक जना पक्राउ
- USA Adult Classifieds Indianapolis Pick Up Local Girls
- पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
धेरै पढिएको
-
पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु
२०८० मंसिर १४
प्रतिकृया दिनुहोस्