एसियाली खेलकुद : महिला फुटबलमा नेपाल भियतनामसँग पराजित
- Khabar Nirantar
- २०८० आश्विन ५
काठमाडौँ– १९ औँ एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोली भियतनामसँग पराजित भएको छ ।
समूह ‘डी’ को पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित भयो । पहिलो हाफ गोलरहित बराबरी भए पनि भियतनामले दोस्रो हाफमा २ गोल गर्याे ।
नेपालले अब सोमवार समूह चरणको दोस्रो खेलमा जापानसँग खेल्नेछ । त्यस्तै समूहको अन्तिम खेल बिहीवार बङ्गलादेशसँग हुनेछ ।
चीनको हान्झाउ सहरमा भोलि शनिवार मात्रै एसियाली खेलकुदको औपचारिक उद्घाटन हुनेछ ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्