३० रुपैयाँमा शाहरुखको फिल्म !
- Khabar Nirantar
- २०८० जेष्ठ २९
मुम्बई – मुम्बईको प्रख्यात मराठा मन्दिर सिनेमामा दर्शकका लागि उनीहरुले मनपराएका कलाकारको फिल्म देखाइने गरिन्छ । ‘मुगल–ए–आजम’ देखि लिएर ‘दिलवाले दुल्हनिया ले जाएंगे’ जस्ता आइकोनिक फिल्म हेर्न यहाँ दर्शकको भीड नै लाग्छ ।
मराठा मन्दिर सिनेमा र जी७ मल्टिप्लेक्सका कार्यकारी निर्देशक मनोज देसाईका अनुसार यहाँ ‘मुगल–ए–आजम’ १७ वर्षसम्म प्रदर्शन भएको थियो । त्यसपछि शाहरुखको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ २८ वर्षसम्म प्रदर्शन भयो । यहाँ यी फिल्म आज पनि देखाइन्छ ।
यी फिल्मको टिकट ३० रुपैयाँ राखिएको छ । यहाँ हरेक आइतबार यी फिल्ममा हाउसफूल दर्शक हुन्छन् ।
शीर्ष समाचार
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क
- कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु, रेशमबहादुर र खुमाप्रसाद विजयी, युवातर्फ सुभाष र डा. कला निर्वाचित
- लोकप्रिय मतसहित इन्द्रबहादुर बानियाँ बने कांग्रेस केन्द्रीय सदस्य: पार्टी रूपान्तरणमा सक्रिय रहने उद्घोष

प्रतिकृया दिनुहोस्