माछापुच्छ्रे बैंकका कर्मचारीमा कोरोना पुष्टि
- Khabar Nirantar
- २०७७ श्रावण २९
काठमाडौ – माछापुछ्रे बैंक लिमिटेडका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित हुनेमा माछापुछ्रे बैंकको जनकपुर शाखामा कार्यरत एक कर्मचारी रहेका छन् ।
कोरोना संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले आइसोलेसनमा रहेको बताइएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकको शाखामा सिल गरिएको जनाइएको छ ।
यसअघि पनि बिभिन्न बैंकका कर्मचारीमा कोरोना संक्रमण देखि सकेको छ ।
शीर्ष समाचार
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क
- कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु, रेशमबहादुर र खुमाप्रसाद विजयी, युवातर्फ सुभाष र डा. कला निर्वाचित
- लोकप्रिय मतसहित इन्द्रबहादुर बानियाँ बने कांग्रेस केन्द्रीय सदस्य: पार्टी रूपान्तरणमा सक्रिय रहने उद्घोष
- टेलिकमको नयाँ प्रिपेड सिम अब हुलाकमार्फत घरमै, यस्तो छ अनलाइन आवेदन दिने प्रक्रिया
- कांग्रेस महाधिवेशन: १५ पदाधिकारीको छिनोफानो, गगन थापाको सभापतित्वमा नयाँ टिम निर्माण

प्रतिकृया दिनुहोस्