October 20, 2026, Tuesday
KN hd tv

आज ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं- नेपाली बजारमा सुन र चाँदीको मूल्य आज घटेको छ ।

छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर आइतबार ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको