October 20, 2026, Tuesday
KN hd tv

आफूले बजेट अनुशासनभित्र रहेर निर्माण गरेको अर्थमन्त्री शर्माको दाबी

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले आफूले बजेट अनुशासनभित्र रहेर निर्माण गरेको दावी गरेका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले बजेटमाथिको छलफलमा जवाफ दिँदै यस्तो बताएका हुन्।

उनले बजेट निर्माण गर्दा अत्यन्तै संयमता अपनाएको दावी गरेका छन्। उनले भने, ‘आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा अत्यन्तै संयमता अपनाएको छु। बजेट अनुशासनभित्र रहेर साधन, स्रोतको विनियोजन गरेको छु।’

त्यस्तै उनले सबै क्षेत्रका विज्ञहरूको सल्लाह बमोजिम बजेट निर्माण गरेको बताएका छन्।

शीर्ष समाचार

धेरै पढिएको