October 20, 2026, Tuesday
KN hd tv

बढ्यो सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ

काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा पुगेको छ । त्यस्तै बिहीबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको