October 18, 2026, Sunday
KN hd tv

बढ्यो सुनको मुल्य ८ सय रुपैयाँले, चाँदीको कति?

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।  अघिल्लो कारोबार दिन सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कायम भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

आज अन्तरराष्ट्रिय बजारमा समेत सुनको मूल्य बढेको छ । 

शीर्ष समाचार

धेरै पढिएको