October 20, 2026, Tuesday
KN hd tv

प्रि ओपन सेसनमा नेप्से साढे ९ अंक बढ्यो

काठमाडौं– आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंक बढेको छ।

अघिल्लो कारोबार दिन गत बिहीबार १६.६९ अंक घटेर २६१३.६७ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा ९.५३ अंक बढेर २६२३.२० विन्दुमा पुगेको छ। आजको  सो सेसनमा सेन्सेटिभ इण्डेक्स  पनि ०.५६ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा १४ कम्पनीको  ५१ लाख ८९ हजार ३८५ रुपैयाँ ५९ पैसा बराबरको ५ हजार ८४३ कित्ता सेयर खरिदबिक्री भएको छ।

शीर्ष समाचार

धेरै पढिएको