October 20, 2026, Tuesday
KN hd tv

प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढ्यो

काठमाडौं– मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक  साढे ५ अंक बढेको छ।

आजको सो सेसनमा नेप्से ५.४३ अंक बढेर २६७३.५५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.७४ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा १२ कम्पनी १ करोड ३ लाख ९८ हजार १९३ रुपैयाँ बराबरको ६ हजार ७७८ कित्ता सेयर खरिदबिक्री भएको छ। 

शीर्ष समाचार

धेरै पढिएको