कालीकोटमा पहिरोमा परी एकै घरका पाँच जना वेपत्ता
- Khabar Nirantar
- २०७७ श्रावण १३
सुर्खेत- लगातारको अबिरल वर्षाका कारण आएको पहिरोमा पुरिएर कालीकोटमा एकै घरका पाँच जना बेपत्ता भएका छन् ।
सोमबार रातिी आएको पहिरोमा पुरिएर रास्कोट नगरपालिका १, बड्लतोलाका जयबहादुर शाहीसहित उनको पाँच जनाको परिवार वेपत्ता भएका हुन् ।
शाहीसहित उनका दुई छोरा, एक छोरी र एक अर्की नाता पर्ने बालिकासहित पाँच जना पहिरोमा पुिरएर बेपत्ता भएको नगर उपप्रमुख मिमसरा बमले जानकारी दिइन् ।
उनका अनुसार पहिरोले शाहीको घर पुरिएको र उद्दारका लागि अहिले पानी परिरहेकाले कठिनाई भइरहेको बताइन् ।
शीर्ष समाचार
- टेलिकमको नयाँ प्रिपेड सिम अब हुलाकमार्फत घरमै, यस्तो छ अनलाइन आवेदन दिने प्रक्रिया
- कांग्रेस महाधिवेशन: १५ पदाधिकारीको छिनोफानो, गगन थापाको सभापतित्वमा नयाँ टिम निर्माण
- दलित सहमहामन्त्रीमा स्नेही विजयी: ४८२१ मतसहित कांग्रेस कार्यसमितिमा
- भारत भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किए गृहमन्त्री सुधन गुरुङ, अमित शाहसँग भेटवार्ता
- ३० प्राविधिक प्रहरी जवानको सहायक हवलदारमा बढुवा सिफारिस, को-को परे सूचीमा ?

प्रतिकृया दिनुहोस्