नेप्से: ९ कम्पनीको शेयर मूल्य बढ्यो
- Khabar Nirantar
- २०७८ पुष २६
काठमाडौं– साताको पहिलो दिन आज शेयर बजारमा नेप्से वृद्धि भएको छ । आज आइतवार नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७६५.५१ अंकमा पुगेको हो ।
आज ९ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएको छ । शेयर मूल्य बढ्ने कम्पनीमा हिमालयन उर्जा विकास कम्पनी, युनाईटेड हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, आइसीएफसी फाइनान्स, न्यादि हाइड्रोपावर, प्रोगेसिभ फाइनान्स कम्पनी, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।
नेप्सेका अनुसार आज डिभेन्चरको शेयर मूल्यमा भने गिरावट आएको छ ।
आज नेप्सेमा ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको छ ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्