October 19, 2026, Monday
KN hd tv

फेरि ५ सयले घट्यो सुनको मूल्य

पछिल्लो केही दिनयता सुनको मूल्य घटिरहेको छ। बुधबार पनि सुनको मूल्य ५ सयले घटेर तोलको ९१ हजार ८ सयमा कायम छ।

अघिल्लो दिन सुन ९२ हजार तीन सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर १२ सय २५ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार चाँदी १२ सय ५५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहको छ। 


शीर्ष समाचार

धेरै पढिएको