घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?
- Khabar Nirantar
- २०७८ भाद्र १६
काठमाडौं– नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य ओरालो छ। आज सुनको मूल्य २ सय रुपैयाँले घटेको हो।
बुधबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। सोमबार तेजाबी सुन ९० हजार ७ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार १२ सय ५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज १० रुपैयाँले घटेको हो। आज चाँदी ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।
शीर्ष समाचार
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत
- रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी
- काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा हाइस दुर्घटना: २५० मिटर तल खस्यो, ३ घाइतेको सेनाद्वारा उद्धार
- मौसममा सामान्य फेरबदल: यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

प्रतिकृया दिनुहोस्