ठाकुर पक्षका पाँच सांसद यादवतिर
- Khabar Nirantar
- २०७८ श्रावण ४
जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष सरकारमा जाने भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन् ।
यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षमा चार सांसद उपस्थित भएका थिए भने एकजना सांसदले बैठकमा उपस्थित नभएपनि यादव पक्षलाई साथ दिने आवश्वासन दिएका छन् ।
यादव पक्षका नेता मृगेन्द्रसिंह यादवका अनुसार ठाकुर पक्षका प्रमोद साह, अमृताच अग्रहरी, रानी मण्डल, नरमाया ढकाल बैठकमै उपस्थित भए । रुही थारुले आफू काठमाडौं बाहिर भएकाले बैठकमा आउन नसकेको जानकारी गराएकी थिइन् ।
नागरिक दैनिक
शीर्ष समाचार
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क
- कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु, रेशमबहादुर र खुमाप्रसाद विजयी, युवातर्फ सुभाष र डा. कला निर्वाचित
- लोकप्रिय मतसहित इन्द्रबहादुर बानियाँ बने कांग्रेस केन्द्रीय सदस्य: पार्टी रूपान्तरणमा सक्रिय रहने उद्घोष

प्रतिकृया दिनुहोस्