लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजदेखि
- Khabar Nirantar
- २०७८ जेष्ठ १९
काठमाडाैं– लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन आज( बुधबार) देखि बस्ने भएको छ। प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख धर्मानाथ यादवले जेठ १९ गते १ बजेका बैठक आह्वान गरेका हुन्।
यसअघि विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैशाख ६ गतेका लागि बिशेष अधिवेशन बोलाइए पनि बैठक नै नबसी अन्त्य भएको थियो।
प्रदेशको नीति तथा कार्यक्रम एवं आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको बताइएको छ।
शीर्ष समाचार
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत
- रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी
- काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा हाइस दुर्घटना: २५० मिटर तल खस्यो, ३ घाइतेको सेनाद्वारा उद्धार
- मौसममा सामान्य फेरबदल: यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

प्रतिकृया दिनुहोस्