बैंकबाट कीर्ते गरी सवा करोड निकाल्ने मालपोतका कर्मचारी पक्राउ
- Khabar Nirantar
- २०७७ फाल्गुन १३
काठमाडौं- कीर्ते गरी राष्ट्रिय वाणिज्य बैंकबाट सवा करोड रूपैयाँ निकाल्ने मालपोतका कर्मचारी पक्राउ परेका छन्।
मालपोत कार्यालय भरतपुर चिवतनमा कार्यरत लेखा अधिकृत रिठ्ठे परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार तारकेश्वर नगरपालिका–६, काठमाडाैंबाट पक्राउ गरेको हो।
परियारसमेतका व्यक्तिको मिलेमतोमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय भरतपुरमा बैंकको छाप, कर्मचारीको हस्ताक्षर कीर्ते गरेर १ करोड १७ लाख २४ हजार ५ सय ३८ रूपैयाँ निकालिएको थियो।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्