नेपाल इन्स्योरेन्सको लाभांश प्रस्ताव

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले १५.७९ प्रतिशत लाभांश दिन प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल बिमा प्राधिकारणबाट स्वीकृत भएर कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा