प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौँ – प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक केहीबेरमा सुरु हुँदैछ।

संघीय संसद सचिवालयले बैठकका ६ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा