चीन,कतार र टर्कीमा साताको एक दिन उडान खुला

spot_img

काठमाडौँ – सरकारले तीन देशका लागी साता एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको विहिवार बसेको बैठकले जेठ १८ गतेदेखि चीन,कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको हो ।

चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलेमतोमा यात्रुहरु ठगिरहेको गुनासो आएपछि सरकारले ३ वटै देशमा सातामा एउटा उडानका लागी अनुमती दिएको हो । सरकारले गत वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारत बाहेकका अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा