मुलुकका विभिन्न पाँच प्रदेशमा हल्का वर्षा पूर्वानुमान
- Khabar Nirantar
- २०७७ आश्विन १८
काठमाडौँ – बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र सक्रिय हुँदा मुलुकका विभिन्न पाँच प्रदेशमा हल्का वर्षा भएको छ ।
उत्तरपश्चिम वंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो र राति पनि प्रदेश १, प्रदेश २, बागमती,गण्डकी र प्रदेश ५ मा वर्षाको पूर्वानुमान गरिएको छ ।
शीर्ष समाचार
- काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा हाइस दुर्घटना: २५० मिटर तल खस्यो, ३ घाइतेको सेनाद्वारा उद्धार
- मौसममा सामान्य फेरबदल: यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना

प्रतिकृया दिनुहोस्