तोलामा ४ सयले बढ्यो सुन
- Khabar Nirantar
- २०७७ पुष १७
काठमाडौं-साताको अन्तिम दिन सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ।
शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने स्थिर छ। बिहीबार १३ सय रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी शुक्रबारका लागि समेत १३ सय नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शीर्ष समाचार
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क

प्रतिकृया दिनुहोस्