सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो
- Khabar Nirantar
- २०७७ पुष ८
काठमाडौं-बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ तोकिएको छ। मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदी मूल्यमा समेत उल्लेख्य गिरावट आएको छ। बुधबार एकै दिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको हो।
मंगलबार १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि १२ सय ६५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शीर्ष समाचार
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क

प्रतिकृया दिनुहोस्