जाजरकोटमा काठले च्यापिएर बालकको मृत्यु
- Khabar Nirantar
- २०७७ कार्तिक २०
जाजरकोट – छेडागाड नगरपालिका ६ का ४ वर्षीय शुभास न्यौपानेको मृत्यु भएको छ।
काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा छेडागाड नगरपालिका ५, बडाबनमा आज विहान मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ।
शीर्ष समाचार
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क

प्रतिकृया दिनुहोस्