कांग्रेस महाधिवेशन: सहमहामन्त्री खसआर्यतर्फको मतगणनामा आचार्य अगाडि, कसले कति पाए ?
- Khabar Nirantar
- २०८३ आश्विन २८
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भइरहेको मतगणनामा सहमहामन्त्री (खसआर्य) पदको ताजा परिणाम सार्वजनिक भएको छ। जसमा कुल १५०७ मत गणना हुँदा प्रतिस्पर्धा रोचक बनेको छ।
निर्वाचन समितिको विवरण अनुसार मनोजमणि आचार्यले ५५२ मतसਤ सुरुवाती अग्रता लिनुभएको छ। उहाँलाई पछ्याउँदै जगदिश्वरनरसिंह केसीले ४७६ मत ल्याउनुभएको छ भने दिनेश कोइराला २९५ मत र शुभराम बस्नेत ९७ मतसहित मैदानमा हुनुहुन्छ।
मतगणनाको अन्तिम परिणाम आउन बाँकी रहेको छ र मतगणना स्थलमा पार्टी प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ।
शीर्ष समाचार
- टेलिकमको नयाँ प्रिपेड सिम अब हुलाकमार्फत घरमै, यस्तो छ अनलाइन आवेदन दिने प्रक्रिया
- कांग्रेस महाधिवेशन: १५ पदाधिकारीको छिनोफानो, गगन थापाको सभापतित्वमा नयाँ टिम निर्माण
- दलित सहमहामन्त्रीमा स्नेही विजयी: ४८२१ मतसहित कांग्रेस कार्यसमितिमा
- भारत भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किए गृहमन्त्री सुधन गुरुङ, अमित शाहसँग भेटवार्ता
- ३० प्राविधिक प्रहरी जवानको सहायक हवलदारमा बढुवा सिफारिस, को-को परे सूचीमा ?

प्रतिकृया दिनुहोस्