आइतबार र शनिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
- Khabar Nirantar
- २०८२ चैत्र २२
काठमाडौं : सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त निर्णय भोलि (चैत २३ गते) देखि लागू हुनेछ ।
सरकारी कार्यालय तथा शैक्षिक संस्थामा लागू हुने गरी दुई दिन बिदा दिने व्यवस्था गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
पेट्रोलियम आपूर्तिमा देखिएको असहज अवस्थाका कारण यस्तो निर्णय गरिएको उनले बताए । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
शीर्ष समाचार
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क

प्रतिकृया दिनुहोस्