सुनको भाउ २ हजार ९०० रुपैयाँले घट्यो
- Khabar Nirantar
- २०८२ चैत्र १२
काठमाण्डौ – सुनको भाउ आज २ हजार ९०० रुपैयाँले घटेको छ । सुनको भाउ २ हजार ९०० ले घटेर तोलाको २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
लगातार हप्ता दिनदेखि घटेको सुनको भाउ हिजो एकैदिन १४ हजार ६०० ले बढेर तोलाको २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १०० ले घटेर तोलाको ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ ४१५ रुपैयाँले बढेर तोलाको ४ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।
शीर्ष समाचार
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क

प्रतिकृया दिनुहोस्