सुनकाे भाउ ४ हजार ८०० रुपैयाँले घट्याे
- Khabar Nirantar
- २०८२ चैत्र १
काठमाण्डाै – हप्ताको पहिलो दिन सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ ४ हजार ८०० ले घटेर तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रवार सुनको भाउ तोलाको ३ लाख १४ हजार २०० रुपैयाँ रहेको थियो । पछिल्ला तीन कारोबार दिनमा सुनको भाउ लगातार घटिरहेको छ ।
आज चाँदीको भाउ २२५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि पछिल्ला तीन कारोबार दिनयता घटिरहेको छ ।
शीर्ष समाचार
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित

प्रतिकृया दिनुहोस्