October 20, 2026, Tuesday
KN hd tv

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ : नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ । शनिबार १ बजे बस्ने नेकपा एमालेले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा समानुपातिक सूचीबाट सांसद छान्ने विषयमा छलफल हुनेछ ।

निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको सूचीबाट सांसद चयनको सिफारिसका लागि आइतबारसम्मको समय दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको