नेपाली बजारमा आज पनि घट्यो सुनको मूल्य
- Khabar Nirantar
- २०७७ आश्विन २८
काठमाडौँ- नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
मंगलबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार छापावाल सुन ६०० रूपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रति तोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला २० रूपैयाँले घटेर १२०५ रुपैयाँमा कारोबार भएको छ ।
शीर्ष समाचार
- मौसममा सामान्य फेरबदल: पश्चिमी वायुको प्रभावले केही हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- भ्रष्टाचार र कुशासनरूपी आसुरी प्रवृत्ति अन्त्य गर्न एकजुट बनौँ: प्रधानमन्त्री बालेन्द्र शाह
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि

प्रतिकृया दिनुहोस्