July 5, 2022, Tuesday
२०७९ असार २२, बुधबार
KN hd tv

चिकित्सक संघको आन्दाेलन स्थगित

काठमाडौं – नेपाल चिकित्सक संघ (एनएमए) ले आइतबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाका आकस्मिक र कोभिड–१९ बाहेकका सेवा ठप्प पार्ने घोषणा फिर्ता लिएको छ।

अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नबनेको भन्दै चिकित्सक संघले यस्तो निर्णय लिएको थियो। तर सरकार र केसी पक्षबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो। 

शीर्ष समाचार

धेरै पढिएको