च्याम्पियन्स ट्रफी : इङ्गल्यान्डसँगको खेलमा अफगानिस्तान पहिला ब्याटिङ गर्दै
- Khabar Nirantar
- २०८१ फाल्गुन १४
काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा इङ्गल्यान्डसँगको खेलमा अफगानिस्तानले टस जितेको छ । लाहोरमा टस जितेर अफगानिस्तानका कप्तान हश्मतुल्लाह शाहिदीले पहिले ब्याटिङ रोजेका छन् ।
प्रतियोगितामा दुवै टोली जीतविहीन छन् । पहिलो खेलमा इङ्गल्यान्डले अस्ट्रेलियासँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । समूह ‘बी’ मा इङ्गल्यान्ड तेस्रो र अफगानिस्तान पुछारमा छ ।
समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगिसकेका छन् भने पाकिस्तान र बङ्गलादेश समूह चरणबाट बाहिरिइसकेका छन् ।
च्याम्पियन्स ट्रफीको फाइनल खेल फागुन २५ गते हुनेछ ।
शीर्ष समाचार
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

प्रतिकृया दिनुहोस्