इंग्लिस प्रिमियर लिगमा लिभरपुल, सिटी र आर्सनल विजयी
- Khabar Nirantar
- २०८१ माघ १३
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई ३–१ गोलले हराएको हो । सिटी ४१ अङ्कसहित चौथो र चेल्सी ४० अङ्कसहित छैटौँ स्थानमा छ ।
गएरातिकै अर्को खेलमा शीर्ष स्थानको लिभरपुलले इपस्वीच टाउनलाई ४–१ गोलले हराएको छ । लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग छ अङ्कको दूरी बनाएको छ । लिभरपुरको ५३ अङ्क भएको छ ।
गएराति आर्सनलले उल्भ्सलाई १–० गोलले हरायो । गएरातिकै अरू खेलमा एभर्टनले ब्राइटनलाई, बर्नमाउथले नटिङघम फरेस्टलाई र न्युक्यासलले साउथह्याम्प्टनलाई हराएका छन् ।
शीर्ष समाचार
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत
- रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी

प्रतिकृया दिनुहोस्