ओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता
- Khabar Nirantar
- २०८१ श्रावण २
काठमाडौं । ओमान नजिकैको समुद्रमा एक तेल ट्याङ्कर जहाज पल्टिँदा चालक दलका १६ सदस्य बेपत्ता भएका छन् । अफ्रिकी देश कोमोरोसको झण्डा लगाइएको ‘प्रेस्टिज फाल्कन’ नामको उक्त जहाज यही जुलाई १५ मा दुर्घटना भएको ओमानको सामुद्रिक सुरक्षा केन्द्रले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएको हो ।
सामुद्रिक सुरक्षा केन्द्रका अनुसार जहाज डुबेको जानकारी प्राप्त हुना साथ खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो । बेपत्ता चालक दलका १६ सदस्यमध्ये १३ भारतीय नागरिक र ३ जना श्रीलंकाली छन् ।
शीर्ष समाचार
- महानवमीको विशेष अवसर : हनुमानढोकास्थित तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला, साँझसम्म दर्शन गर्न सकिने
- मौसममा सामान्य फेरबदल: यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत
- रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी

प्रतिकृया दिनुहोस्