बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी
- Khabar Nirantar
- २०८० कार्तिक २७
काठमाडौँ– मन्त्रिपरिषद बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषदको नियमित बैठक मंगलबार बस्ने गरेको भएपनि प्रधानमन्त्री दाहालले आजका लागि बैठक बोलाएका हुन् ।
बैठकमा नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामालगायतका विषयमा छलफल हुने बुझिएको छ ।
शीर्ष समाचार
- मौसममा सामान्य फेरबदल: पश्चिमी वायुको प्रभावले केही हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- भ्रष्टाचार र कुशासनरूपी आसुरी प्रवृत्ति अन्त्य गर्न एकजुट बनौँ: प्रधानमन्त्री बालेन्द्र शाह
- बुधबारको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने
- एनपीएलका सम्पूर्ण खेलमा डीआरएस प्रविधि प्रयोग हुने : क्यानद्वारा खेल समय संशोधन (तालिकासहित)
- एपेक शिखर सम्मेलनमा पुटिन र सीलाई भेट्ने ट्रम्पको घोषणा, जेलेन्स्कीप्रति असन्तुष्टि

प्रतिकृया दिनुहोस्