October 17, 2026, Saturday
KN hd tv

६० किलो सुन प्रकरण: सहसचिव अधिकारीसँग सीआईबीले लियो बयान


काठमाडौँ- ६० किलो सुन प्रकरणमा सिआईबीले सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन प्रकरणमा सिआईबीले अधिकारीसँग बयान लिएको हो ।

सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । भदौ ७ मा विभागबाट गृह मन्त्रालयमा तानिएका अधिकारीलाई अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको