October 17, 2026, Saturday
KN hd tv

काठमाडौँ महानगरका प्रमुख बालेन दम्पतीलाई पुत्रीलाभ

काठमाडौँ– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह दम्पतीलाई पुत्रीलाभ भएको छ।

साहकी पत्नी सविना काफ्लेले आइतबार बिहान छोरीलाई जन्म दिएकी हुन्। बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो ।

शनिबार मात्र मेयर शाहले श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेको विषयमा सिंहदरबारमा आगो लगाइदिने भन्दै सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको